
पूर्णपुष्टि, चैत ११
मोरङबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । केराबारी–१० निबासी २९ वर्षीय रणबहादुर राई १० केजी गाँजासहित पक्राउ परेको हो ।
को १९ प ९४२ नम्बरको मोटरसाईकलमा सवारी गरी आएका राईलाई चेकजाँच गर्दा बोरामा बाँधेर मोटरसाईकलको पछाडी लुकाएर राखेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
