
पूर्णपुष्टि, असार ११
कोरोना महामारीको कारण गत मार्चदेखि बन्द रहेको आइफेल टावर १ सय चार दिनपछि पहिलो पटक बिहीबारदेखि खुलेको छ ।
विश्वभरका पर्यटकको लागि आश्चर्य र प्रमुख आकर्षणको रुपमा रहेको आइफेल टावर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ ।
पत्रकार र फ्रान्सेली अधिकारीहरुले टावरको टावरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दुरीको नियम पालना गर्नु पर्ने भएका कारण टावरको लिफ्ट भने बन्द गरिने छ ।
