Sunday, May 17News That Matters

३८ बर्षिया एक महिलाले जन्माईन एकै पटक १० बच्चा, तोडिन् विश्व रेकर्ड

पूर्णपुष्टि, जेष्ठ २६

एकैपटकमा एक महिलाले १० शिशु जन्माएर विश्व रेकर्ड तोडेकीछिन् । दक्षिण अफ्रिकाका ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् ।

राजधानी प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ । ती महिला पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन् ।

यद्यपि दक्षिण अफ्रिकी सरकारले भने यस विषयमा अझै तथ्य रेकर्ड भेटिन बाकिँ रहेको जनाएको छ ।