अध्यक्षमा मेरै नाम सर्वसहमतमा ल्याउनु भनेको छु : कालु लामा

पूर्णपुष्टि, पुष २६
नेकापा एमालेका नेता कालु लामाले एमाले उदयपुरको अध्यक्षको दाबीलाई कायमै राखेको जनाएको छ । उनले पार्टीको एक कुसल प्रतिनिधिको भुमिका खेल्ने र पार्टीलाई जनताको पार्टी बनाउन आफ्नो अध्यक्षको पद कायमै रहेको जनाए । उनले अध्यक्ष मण्डलहरुलाई पनि आफ्नै नामा सर्वसहमता ल्याउन अनुरोध गरेको जनाए ।

लामाले एमाले उदयपुरको आठौँ जिल्ला अधिवेशनमा अध्यक्षमा आफ्नो दरिलो दावी रहेको जनाउँदै अध्यक्षमा आफ्नै नामा घोषणा हुनेमा आफु ढुक्क रहेको समेत जनाए । अध्यक्षका लागि ४ जनाको दावी रहेको भएपनि कुसल बावु वस्नेतले आफ्नो दावीलाई सविमा लगेर घोषणा गरेको छ ।

यता अन्य तिन जना लामा सहित खड्ग परियार र परमेश्वर घिमिरेले भने अध्यक्ष पदलाई कायमै गरेको जनाए । परमेश्वर घिमिरेले पनि आफ्नो पार्टी अध्यक्षको लागि पहिलो हक लाग्ने भन्दै अध्यक्षको दावी पूर्ण कायम राखेको जनाए । उनले आजै सर्वसहमत होस या चुनावी प्रक्रिया बाट होस नेतृत्व टुँगा समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: