
पूर्णपुष्टि, २६ माघ ।
उदयपुरका दुई प्रदेश सांसदहरु नारायण बुर्जा मगर र रामकुमार खत्री मन्त्री आज बनेका छन् । बुर्जा मगर काेशी प्रदेशको खानेपानी सिंचाई तथा उर्जा मन्त्री भए भने खत्री उद्योग, कृषि तथा सहकारी मन्त्रीमा नियुक्ती भएका छन् । मगरले नेकपा माओवादीबाट चुनाव जितेका हुन् भने खत्रीले कांग्रेसबाट जितेका हुन् ।