Thursday, April 30News That Matters

उदयपुरको दिलिप चौधरीले अन्तराष्ट्रिय शारिरीक शुगठनमा भाग लिने

पूर्णपुष्टि, ३० साउन ।
उदयपुरका बडिविल्डर दिलिप चौधरीले अन्तराष्ट्रिय शारिरीक शुगठन प्रतियोगिता (नरेश सुर्य क्लासिक) मा भाग लिने भएको छ । उदयपुरबाट एक मात्रै प्रतिनिधित्वको रुपमा चौधरी हालै काठमाण्डौँमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको हो । उक्त प्रतियोगिता काठमाण्डौँमा भदौ २,३ र ४ गते हुँदैछ । चौधरीलाई डिएनवी क्लवले जितको अग्रिम शुभकामना दिँदै विदाई समेत गरेको छ ।