Tuesday, April 21News That Matters

उदयपुरमा प्रादेशिक सञ्चार प्रतिष्ठानकाे अन्तरक्रिया

पूर्णपुष्टि, कार्तिक १२ ।
प्रादेशिक सञ्चार प्रतिष्ठान १ नं. प्रदेशकाे आयाेजनामा उदयपुरमा पत्रकार आचार संहिता सम्बन्धि अन्तरक्रिया आज गरेकाे छ । गाईघाटकाे ड्रिमल्याण्ड हाेटलमा भएकाे कार्यक्रममा जिल्लाका पत्रकारहरुसंग अन्तरक्रिया गरेकाे हाे । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको समन्वय तथा प्रादेशिक सन्चार प्रतिस्ठानको आयोजनामा प्रतिस्ठानका अध्यक्ष एबम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिल्लाबल्लब अधिकारी, प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माकाे उपस्थितिमा कार्यक्रम भएकाे हाे ।