Saturday, May 17News That Matters

उदयपुरमा होली खेल्न बोलाएर जवरजस्ती करणी आरोपमा २ पक्राउ

पूर्णपुष्टि, १ चैत्र ।
उदयपुरको रौतामाई गाउँपालिकामा होली खेल्ने बाहानामा जवरजस्ती करणी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । करणी गरेको भन्दै पिडितले प्रहरीमा जाहेरी दिएको आधारमा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।