पूर्णपुष्टि/उदयपुर १०, फागुन
उदयपुरकाे उदयपुर निर्वाचन क्षेत्र १ मा सहायक मतदान अधिकृतकाे लागि १६३ जनाकाे नाम ताेकिएकाे छ । १६० मतदान केन्द्र रहेकाेमा तीनजना बढी नाम सुची सार्वजनिक गरिएकाे हाे । उनीहरुलाइ तालिममा सहभागि गराउने तयारी रहेकाे जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी दिपक दाहालले बताए ।

