पूर्णपुष्टि/उदयपुर, १० फागुन
उदयपुरकाे उदयपुर निर्वाचन क्षेत्र २ मा मतदान अधिकृतकाे लागि ११८ जनाकाे नाम ताेकिएकाे छ । ११५ मतदान केन्द्र रहेकाेमा चारजना बढी नाम सुची सार्वजनिक गरिएकाे हाे । उनीहरुलाइ तालिममा सहभागि गराउने तयारी रहेकाे जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी दिपक दाहालले बताए ।

