Friday, April 17News That Matters

उदयपुर-१ का लागि मतदान अधिकृतकाे नाम सार्वजनिक, काे-काे छन् ?

पूर्णपुष्टि/उदयपुर १०, फागुन
उदयपुरकाे उदयपुर निर्वाचन क्षेत्र १ मा मतदान अधिकृतकाे लागि १६४ जनाकाे नाम ताेकिएकाे छ । १६० मतदान केन्द्र रहेकाेमा चारजना बढी नाम सुची सार्वजनिक गरिएकाे हाे । उनीहरुलाइ तालिममा सहभागि गराउने तयारी रहेकाे जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी दिपक दाहालले बताए ।