Tuesday, May 5News That Matters

एमाले त्रियुगा नगर अधिवेशनको समिति चयन प्रक्रिया सुरु, यस्तो छ निर्वाचन तालिका

पूर्णपु्ष्टि, २६ जेष्ठ ।

एमाले त्रियुगा नगरपालिकाको अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । मोतिगडाको होटल इम पायर इनमा हिजोबाट सुरु भएको अधिवेशन शनिवारका दिन निर्वाचन प्रक्रिया सुरु गरिएको हो । शुक्रबार उद्घाटन सत्र सकेर सनिवारदेखी उम्मेदावर चयन प्रक्रिया सुरु गरिएको हो । आयोजक कमिटिका अनुसार अपरान्ह ३ देखि ५–३० सम्म मतदान हुने भएको छ । समिति चयनका लागि सर्वसहमतको प्रयास भैरहेको जनाईएको छ । यदि त्यो हुन नसके निर्वाचन प्रक्रियाबाट समिति चयन हुने जनाईएको छ ।

यस्तो छ निर्वाचन तालिका