Wednesday, May 27News That Matters

खानेपानी समितिको अध्यक्षमा ओम खड्का र उपाध्यक्षमा सुराज राईको जित निश्चित

पूर्णपुष्टि, २२ फागुन ।
त्रियुगा सानाशहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा ओम खड्का र उपाध्यक्षमा सुपराज राईको जित निश्चित देखिएको छ । पछिल्लो मत परिणाम अनुसार खड्का र राई प्रतिस्पर्धि भन्दा झण्डै दोब्बर मतले अगाडी छन् । खड्को प्रतिस्पर्धि पूर्व अध्यक्ष संखर खड्का रहेका थिए भने राईको निगम कोईराला प्रतिस्पर्धिको रुपमा रहेको छ ।