
पूर्णपुष्टि, वैशाख २६ गते ।
गाईघाटमा आज नेपाली कांग्रेस उदयपुरले चुनावी सभा गर्दैछ । गाईघाटको पिपलचोकमा दिनको साढे ११ बजेदेखि चुनावी सभा सुरु हुनेछ । नेपाली कांग्रेस उदयपुरको आयोजनामा स्थानिय निर्वाचन विशेष विशाल जनसभाको सम्वोधन कांग्रेसका प्रखर वक्ता गगन थापाले गर्ने छन् ।
