पूर्णपुष्टि, १३ भदौ । भोली (बिहिवार) राखीबन्धन पर्व मनाईदैँछ । माईतीहरुलाई चेलीहरुले राखी बाँधेर मिठो मिठो खानेकुरा दिने र एकअर्काबीच आशिर्वाद प्रदान गर्ने चलन छ यो पर्वमा । बिषेशगरी मधेशी समुदायमा प्रचलित यो पर्व आजभोली भने सबै समुदायहरुले मनाउन थालेको छ । यसै पर्वका लागि बुधबार गाईघाट बजार भिँडभाँड देखिए । फलफुल र राखी डोरी किन्नेको बजारमा घुँईचो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
+1
1
+1