चन्द्रागिरिमा ३० वर्षीय युवाको शव फेला

पूर्णपुष्टि, पुष १५
चन्द्रगिरिमा एक ३० वर्षीय युवाको शव फेला परेको छ । काठमाडौंका चन्द्रागिरि नगरपालिका–४ स्थित चित्लाङ जाने सडकमा सुजन लामाको शव भेटिएको हो ।
प्रहरीकोे टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: