Tuesday, June 2News That Matters

चौदण्डीगढीमा काँग्रेसले ३ नं. बाट मत बढायो

पूर्णपुष्टि, जेठ १ गते ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–३ मा १ हजार ७ सय मतगन्दा सो वडामा नेपाली काँग्रेसका खगेन्द्र राईले ६ सय १ मत प्राप्त गर्दा एमालेको कालुमान लामाले ५ सय ४० मत ल्इाका छन् ।
यस्तै उपप्रमुखमा एमालेकी मणिका कुमारी दुलालले ५ सय २५ मत ल्याउदा काँग्रेसक िरिता कुमारी चौधरीले ६ सय ४४ मत प्राप्त गरेकी छिन् । यस्तै वडाअध्यक्षमा एमालेले ४ सय ८८ ल्याउदा काँग्रेसले ६ सय ६७ मत पाएको छ भने माओवादी केन्द्रका उम्मेदवारले ४ सय १ मत ल्याएका छन् ।