त्रियुगामा कार्यपालिका सदस्यहरुले लिए सपथ

पूर्णपुष्टि, जेठ ३१ गते ।
त्रियुगा नगरपालिकाका नव निर्वाचित कार्यपालिका सदस्यहरुले सपथ लिएको छ । आज मंगलबार त्रियुगा नगरपालिकाको सभाहलमा मनोनित तथा निर्वाचित सदस्यहरुलाई नगर प्रमुख मेयर बसन्त बस्नेतले सपथ ग्रहण गराएको हो ।
त्रियुगा नगर कार्यपालिकामा मेयर उपमेयरसहित २७ जना कार्यपालिका समिती निर्माण भएको छ । नगरमा १६ जना वडा अध्यक्ष, ६ जना निर्वाचित सदस्य, २ जना मनोनित सदस्य र मेयर उपमेयर, प्रशासकिय अधिकृतसहित २७ जना कार्यपालिका सदस्यमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: