Wednesday, June 10News That Matters

नेपालमा साँठेगाँठे सिस्टम भयो : अध्यक्ष ओली

पूर्णपुष्टि, चैत ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा मतादान गरेपछि साँठगाँठे सिस्टम भएको बताएका छन् । डेमोक्रेटिक सिस्टममा हारजित स्वभाविक हो ‘उनले भने’ तर नेपालमा साँठेगाँठे सिस्टमको अभ्यास भईरहेको छ ।

यसमा कसले जित्यो ? कसले हार्‍यो ? कसको शक्ति कति ? भन्ने भएन । अहिले त जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब गर्नुहुन्छ ?’