पूर्व मुख्यमन्त्री शेरधन राईको दावी, आफु एमाले सचिवको दावेदारी

पूर्णपुष्टि, मंसिर ९
प्रदेश नं १ का पूर्व मुख्यमन्त्री शेरधन राईले आफु एमाले पार्टीको सविका दावेदारी रहेको दावी गरेको छ । पार्टीका केन्द्रीय सदस्य समेत रहेका राईले आफू सचिवका लागि योग्य रहेको र त्यो क्षमता राख्ने बताए। राई एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन्। उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग अझै निकट छन्। पार्टीमा सहमतिको लागि प्रयास हुँदा पनि आफ्नो दाबी सचिवमै रहने र निर्वाचन भएमा पनि सचिवमा उम्मदवारी दिने उनले बताए ।

ुभोलि अधिवेशन उद्घाटन कार्यक्रम सकिएपछि पार्टी केन्द्रीय कमिटी बैठक बस्ने बताउँदै त्यो बेलामा यसबारेमा छलफल हुने कुरामा आफु विश्वास रहेको बताए । अन्तिमसम्म पनि सहमतिको लागि प्रयास जारी रहन्छ। सहमति हुने अवस्थामा आवश्यक परेमा पदाधिकारीको संख्या बढाउन सकिने समेत राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: