Thursday, June 11News That Matters

लिम्चुङबुङमा एमाले अध्यक्ष उम्मेदवार राजकुमार राईको बाँसबोटेमा मतदान

पूर्णपुष्टि, वैशाख ३० ।
लिम्चुङबुङ गाउँपालिकामा नेकपा एमाले तर्फको पालिका अध्यक्ष उम्मेदवार राजकुमार राईले बाँसबोटे केन्द्रबाट मतदान गरेका छन् । उनले विहान ७ : ४५ बजेको समयमा मतदान गरेका हुन् । उनले लिम्चुङबुङ–१ बाँसबोटे स्थित बरभन्ज्याङ, आधारभुत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।