
पूर्णपुष्टि, १८ बैशाख ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईलाई पितृ सोक परेको छ । लामो समयदेखी बिरामी बुवा सहलमान राईको बिहिबार निधन भएको थियो । पितृ सोक परेपछि राईको परिवारलाई आफन्तजन, पालिकावासी र सुभचिन्तकहरुले परिवारप्रति धैरधारण र सोक हार्दिक श्रदान्जली व्यक्त गरिरहेको छ ।

