Saturday, April 26News That Matters

साझा सेवा घर उदयपुरले गरेको तिन महत्वपूर्ण काम

पूर्णपुष्टि, २४ माघ ।
साझा सेवा घर उदयपुरले तिन ओटा महत्वपूर्ण काम गरेको छ । टेवा नेपालको आर्थिक सहयोगमा
पन्चबर्षिय रणनीतिक योजना निर्माण कार्यशाला, प्रशासनिक तथा लेखा ब्यबस्थापन तालिम, संस्थाका सदस्य हरुका लागि संस्थागत बिकास तथा नेत्त्रित्व बिकास तालिम जस्ता महत्वपूर्ण काम गरेको हो । संस्थाकी अध्यक्ष गिता खड्काले मंसिर २५ र २५ गते पन्चबर्षिय रणनीतिक योजना निर्माण कार्यशाला कार्यक्रम, पुष १२, १३ र १४ गते प्रशासनिक तथा लेखा ब्यबस्थापन तालिम र माघ १६ र १७ गते संस्थाका सदस्य हरुका लागि संस्थागत बिकास तथा नेत्त्रित्व बिकास तालिम लिईएको हो ।