Tuesday, April 21News That Matters

आज सरकारले दियो सोक विदा

पूर्णपुष्टि, उदयपुर, असोज १ गते ।
सरकारले जेन्जी आन्दोलनमा ज्यान गुमाएकोहरु प्रति हार्दिक श्रदान्जली र राष्ट्रि सम्मान गर्दै आईतबार एक दिने सोक विदा लिएको छ । २३ गते राज्य बाट ज्यान गुमाएका जेन्जी सहिदहरु प्रति सरकारले राष्ट्रिय सम्मानका साथ सोक विदा दिएको हो । आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएको छ । उनिहरुको कतिपयको आफ्नै जिल्लामा अन्यष्टी गरियो भने कयौँको पशुपति आर्यघाटमा मंगलबार अन्यष्टी गरिएको हो ।