Monday, April 20News That Matters

उदयपुरमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिए

पूर्णपुष्टि/उदयपुर, १० फागुन 
मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले उदयपुर निर्वाचन क्षेत्र १ का लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकेको छ ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रहरूमा खटिने गरी तोकेको हो ।
मतदान अधिकृतको कार्यालय कटारीले पनि उदयपुर क्षेत्र नम्बर २ का लागि मतदान अधिकृत र सहायक मदन अधिकृत तोकेको छ।
एक मदन केन्द्रमा एक मदन अधिकृत र एक सहायक मतदान अधिकृत तोकिएका हुन् । योसँगै अन्य कर्मचारीहरू र सुरक्षाकर्मीहरू समेत खटाइने जनाइएको छ।