Saturday, June 13News That Matters

किराया उदयपुरकाे अधिवेशन सम्पन्न, गंगा राईकाे अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति

पूर्णपुष्टि, असाेज २ ।
किरात राई यायाेक्खा, उदयपुरकाे हिजाे सम्पन्न ९ औं अधिबेशनले गंगा राईकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।
समितिकाे उपाध्यक्षमा डम्बरबहादुर राई र शुभराज राई, सचिब  सुरेन्द्र खालिङ राई, सह सचिब कौशिला राई र मनबहादुर राई, कोषाध्यक्ष अन्जना राई चयन भएका छन् ।
सदस्यहरुमन ईन्द्रबहादुर राई, आकाश राई, निशान राई, राजकुमार राई, ऋषि राई, केशर राई र प्रबिण राई चयन भएका छन् ।