Wednesday, June 10News That Matters

गाईघाटको जय नेपाल ज्वेलर्समा आगलागी

पूर्णपुष्टि,फागुन ९ । जिल्लाको त्रियुगा नगरपालिका ११, मेनचोकमा अवस्थित जय नेपाल ज्वेलर्समा आगलागी भएको छ । मंलवार साझ करिव ६ स्थानीय सतिस शाहले संञ्चालन गर्दै आएको सुनचाँदी पसलमा आगलागी भएको हो ।

बिद्युत सट हुँदा यसियन कम्पनीको ब्याट्री सहित २० बजार बरावरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी भएको खवर पाए लगतै नगरपालिकाको दमकलबाट बोलाई आगो नियन्त्रणमा लिएको छ । बिद्युत सट भई लागेको आगो नियन्त्रणमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयहरुले नियन्त्रणमा लिई सकेको छ ।