Monday, June 22News That Matters

ताप्लीमा मतगणना सुरु

पूर्णपुष्टि, वैशाख ३० ।
ताप्ली गाउँपालिकामा मतगणना सुरु भएको छ । ताप्लीको वडा नं. १ बाट मत गणना सुरु भएको जनाइएको छ ।