Monday, June 1News That Matters

लिम्चुङबुङको ५ नंं. वडामा गठबन्धनको अग्रता

पूर्णपुष्टि, वैशाख ३१ गते ।

उदयपुरको लिम्चुङबुङ गाउपालिकामा नेपाली काङ्ग्रेस र माओवादीको गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिएका मेजर राइले सुरुवाती अग्रता लिएका छन् । वडा नं. ५ को २५० मतगन्दा मेजर राइले १४३ मत प्राप्त गरेका छन् । यस्तै एमालेका राजकुमार राइले ९६ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्षमा भने काङ्ग्रेसका उम्मेदवार ले ९८, एमालेले ७६ र जनता समाजबादिले ४९ मत प्राप्त गरेका छन् । सो वडामा ८५० मत खसेको छ।