Sunday, May 31News That Matters

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट किन पक्राउ परे प्रहरी जवान केसी

पूर्णपुष्टि, मंसिर १९
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट एक प्रहरी जवाननै पक्राउ परेको छ । प्रहरीले नै जवान केसीलाई पक्राउ गरेको हो । केसीले विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोग छ । उनलाई सोही अभियोगको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेको प्रहरी जवान केसी लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत थिए ।