
पूर्णपुष्टि,बैशाख ३ । हिमालयन टेलिभिजनबाट प्रत्यक हप्ताको शुक्रबार र शनिवार प्रसारण हँदै आएको “द भ्वाई अप किड्स–सिजना २” को लाइभ राण्न्डमा उदयपुरकी सञ्जीत विश्वकर्माले प्रवेश पाएको छ । शुक्रबार साझँ ८ बजे प्रशारण भएको व्याटरमा टिम प्रबिसालाई प्रतिनिधित्व गर्दै कल्पना बिष्ट, नम्रता परियार र सञ्जीता विश्वकर्माले “हैन होला र”बोलको तीग प्रस्तुत गरेको थियो । गायन क्षेत्रमा उदाउँदै गरेको सञ्जीतालाई भ्वाईस किड्सकाकोच प्रमोदले उत्कृष्ट प्रत्तुती दिएको भन्दै उनको प्रसंसा गरेको थियो ।
जिल्लाको बिकट ठाउँ रौतामाई गाउँपालिका–३, मझौकी १४ बर्षिया संगिता विश्वकर्मा द भ्वाईस अफ नेपाल सिजन–२, ब्याटल राउन्ड पार गर्दै लाइभ राउन्डको यात्रा तय गरेकी छिन् ।
