
पूर्णपुष्टि, भदाै २८ ।
पूर्णपुष्टि मिडियाका संरक्षक किसन राईले जन्मदिनकाे अबसरमा आज बृक्षराेपण गर्नुभएकाे छ।
उहाँले धार्मिक अनुष्ठानमा प्रयाेग हुने महत्वपूर्ण वृक्ष पलासकाे बिरुवा भगवती मन्दिर परिषरमा राेप्नु भएकाे हाे ।
मन्दिरका पुजारी र परिवारका साथ दुईथान पलासकाे बिरुवा राेप्नुभएकाे हाे ।
जिल्ला ब्याड्मिन्टन संघ, उदयपुरका अध्यक्षसमेत रहेका राई युवा समाजसेवी तथा ब्यवसायी हुन् ।
