
पूर्णपुष्टि, माघ १९ ।
आगामी संघीय चुनावमा पूर्वमन्त्री हरिबहादुर बस्नेत लड्ने तयारीमा रहेका छन् । आज पत्रकार भेटघाटमा कुरा गर्दै पूर्वमन्त्री बस्नेतले विगतमा चुनाव एकलरुपमै लड्दै आएकोले यस पटक पनि तयारी रहेको बताए । पार्टीले अन्य दलहरुसंग गठबन्धनको निर्णय गरेमा सोही निर्णयलाई मानेर जाने उनको भनाइ छ ।
भिडियो :
