Tuesday, June 9News That Matters

प्रदेश नं १ राष्ट्रिय सभा निर्वाचनमा भण्डारीलाई हराउँदै राई बिजयी

पूर्णपुष्टि, माघ १२
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ महिला तर्फ सत्तारूढ गठबन्धनकी जयन्ती राई विजयी भएकी छिनन् । निर्वाचन प्रदेश कार्यालय स्रोतका अनुसार आधिकारिक नतिजा सबैको एकैपटक प्रकाशित हुनेछ। नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार राईले एमालेकी सुमित्रा भण्डारीलाई ३ सय ३० मतान्तरले पराजित गरेकी हुन् । भोजपुरकी राई र झापाकी भण्डारी चुनावी मैदानमा थिए ।