
पूर्णपुष्टि, असार ३२ । जिल्ला प्रशासन कार्यालय उदयपुरले सार्वजनिक बिदाको दिनमा समेत नागरिकहरुलाई सेवा दिने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले एक सुचना जारी गर्दै सार्वजनिक बिदाको दिनमा समेत कार्यालयबाट सेवा प्रवाह हुने जानकारी दिएका हुन् ।
नेपाल सरकारको वि.स. २०८२ बैशाख १ गतेदेखी चैत्र मसान्त सम्म सार्वजनिक विदाका दिनमा समेत नियमित रुपमा सेवा प्रवाह गर्ने ब्यवस्था गरे अनुरुप नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवाहरु नियमित प्रवाह हुने सुचनामा उल्लेख छ ।
सार्बजनिक बिदाका दिन कार्यालय खुल्ने महिना, गते र बार तल सुचनामा हेर्नुहोस :

