Friday, April 17News That Matters

बल्ल सफा देखियाे गाइघाट (भिडियाे)

पूर्णपुष्टि/गाइघाट, असाेज ५ ।
जेनजी प्रदर्शनमा भदाै २३ र २४ गते नगरपालिकामा ताेडफाेड र अागजनी भएपछि नउठेकाे गाइघाट बजार क्षेत्रकाे फाेहर १४ दिनपछि उठ्न सुरु भएकाे छ । पालिकाले अाजबाट बजार क्षेत्रमा सफाइकर्मी खटाएर फाेहर उठाउन थालेकाे हाे ।