Wednesday, April 22News That Matters

बेबारिसे शब फेला

पूर्णपुष्टि, भदाै २९ ।

उदयपुरकाे त्रियुगा नगरपालिका १० स्थित नव उदय सामुदायिक वन उपभाेक्ता समुहमा अाज बेबारिसे शब फेला परेकाे छ । फेला परेकाे सुचना लगत्तै प्रहरीले प्रकृती मुचुल्का उठाइ शब उठाएकाे जनाइएकाे छ । सुरक्षा स्राेतका अनुसार शबकाे प्रकृती हेर्दा केही दिन अघिकाे हाे भन्ने अनुमान गरिएकाे छ । घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ ।