Sunday, April 19News That Matters

बेलका बस दुर्घटना : घाईते २९ मध्ये ४ गम्भीर, बिवरण सहित

पूर्णपुष्टि, ७ असोज ।

मंगलबार दिउँसो १२ : ४० बजेतिर उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं। ८ स्थित सेतीखोलामा एक मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाईते भएको छ। चतराबाट रामपुरतर्फ मलामी बोकेर फर्किंदै गरेको प्रदेश १(०२(००१ ख ८२५३ नम्बरको बस मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा २९ जना घाईते भएको हो ।

घाइतेहरूमध्ये १७ जनाको बेलका नगर अस्पतालमा र १२ जनाको धरान घोपा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ, जसमा २ पुरुष र २ महिला छन् । बाँकी २५ जनाको अवस्था सामान्य रहेको छ, जसमा १५ पुरुष र १० महिला छन्।
बसका चालक ३५ वर्षीय शम्भु साह ९जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका(१, भण्डारीटार निवासी० लाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र सडक अवरोध नभएको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानबाट चालकले मदिरा सेवन नगरेको र दुर्घटनाको कारण यान्त्रिक गडबडी भएको अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाईतहरुको विवरण

१,जिल्ला उदयपुर बेलका न।पा।५तिलबारी बस्ने बर्ष ५० की बाल कुमारी बिष्ट
अवस्था सामान्य रहेको ।
२,ऐ।ऐ। घुम्ने बस्ने बर्ष ३८ की रबिना बिष्ट नाकमा,बाया कुइनामा चोट अवस्था
सामान्य ।
३,ऐ।ऐ बस्ने बर्ष २७ की देवि बुढाथोकी दाइने सरिरको बिभिन्न भागमा चोट
अवस्था सामान्य ।
४,ऐ।ऐ। बर्ने बर्ष ६३ की लिला बिष्ट सरिरको बिभिन्न भागमा चोट अवस्था
सामान्य ।
५,ऐ।ऐ। बस्ने बर्ष ५८ को कुमार सुबेदी टाउको दुखेको सासफेर्न सारो भएको
अवस्था सामान्य।
६,ऐ।ऐ। बस्ने बर्ष ४१ की प्यारी माया बि।क। सरिरको बिभिन्न भागमा चोट अवस्था
सामान्य ।
७,ऐ।ऐ। बस्ने बर्ष ६९ को कृष्ण बहादुर रानामगर दाहिने खुट्टा र हातमा चोट
अवस्था सामान्य।
८,ऐ।ऐ। बस्ने बर्ष ५० को रुद्र कार्की ढाडमा चोट अवस्था गम्भिर ।
९,ऐ।ऐ। बस्ने बर्ष ३० की मिना कट्वाल दाइने खुट्टामा चोट अवस्था सामान्य ।
१०,ऐ।ऐ। बस्ने बर्ष २५ की सुनिता तामाङ बाया घुडामा चोट अवस्था सामान्य।

११,ऐ।ऐ। बस्ने बर्ष ३४ की यसोधा ढुङ्गाना सरिरको बिभिन्न भागमा चोट अवस्था
सामान्य ।
१२ ऐ।ऐ। बस्ने बर्ष १९ को कमल बि।क। दाहिने खुट्टा र ओठमा चोट अवस्था
सामान्य ।
१३,ऐ।ऐ। बस्ने बर्ष ६५ को बुद्धि राज पाण्डे घाटिमा चोट अवस्था सामान्य ।
१४,ऐ।ऐ। बस्ने बर्ष ६३ को रघुबिर बि।क। आखा र ढाडमा चौट अवस्था सामान्य।
१५,ऐ।ऐ। बस्ने बर्ष ६१ को बिर बहादुर बि।क। टाउको,दाया हातमा चोट अवस्था
सामान्य।
१६,ऐ।ऐ। बस्ने बर्ष ३५ को सेर बहादुर बि।क। हात र खुट्टमा सामान्य चोट अवस्था
सामान्य ।
१७,ऐ।ऐ। बस्ने बर्ष ५६ को इन्द्र बहादुर थापा सामान्य ।
धरान घोपामा उपचार भईरहेको घाईतेहरुः(
१८,ऐ।ऐ। बस्ने बर्ष २७ की बिमला बुढाथोकी बाया नारीमा चोट अवस्था सामान्य ।
१९,ऐ।ऐ। बस्ने बर्ष ५६ को जय कुमार बि।क। बाया पातामा चोट अवस्था गम्भिर ।
२०,ऐ।ऐ। बस्ने बर्ष ४८ को युबराज पाण्डे बाया तिग्रमा चोट अवस्था सामान्य।
२१ ऐ।ऐ। बस्ने बर्ष ४५ को अम्बर बहादुर राउत दाया घुडामा चोट अवस्था
सामान्य।
२२,ऐ।ऐ। बस्ने बर्ष ५३ को नेत्र बहादुर कार्की टाउको र बाया हातमा चोट अवस्था
सामान्य ।
२३ ऐ।ऐ। बस्ने बर्ष ४२ को डम्बर कट्वाल टाउकोमा चोट वस्था सामान्य ।
२४,ऐ।ऐ। बस्ने बर्ष ४२ को प्रेम कुमार अधिकारी टाउको र ओटमा चोट अवस्था
सामान्य ।
२५,ऐ।ऐ। बस्नर बर्ष ४० को उमेश कुमार राई मुखमा चोट अवस्था सामान्य ।
२६,ऐ।ऐ। बस्ने बर्ष ५३ की गोपि राई ढाडमा सरिरको बिभिन्न भागमा चोट अवस्था
सामान्य ।
२७,ऐ।ऐ। बस्ने बर्ष ३० की मिरा पौडेल सरिरको बिभिन्न भागमा चोट अवस्था
गम्भिर ।
२८,ऐ।ऐ। बस्ने बर्ष ३६ को आर्यमान राउत ढाड र बाया हातमा चोट अवस्था
सामान्य ।
२९,ऐ।ऐ। बस्ने बर्ष ६२ को कबिराज खत्रि अनुहारमा चोट अवस्था गम्भिर ।