Saturday, June 13News That Matters

मिसन निर्बाचन : उदयपुरमा उम्मेद्धारविरुद्ध परेन उजुरी

पूर्णपुष्टि, असोज २५
उदयपुरका कुनै पनि उम्मेद्धद्धार विरुद्ध उजुरी परेको छैन । प्रतिनिधीसभा तथा प्रदेश सभा निर्बाचन २०७९ मा उदयपुरका दुई क्षेत्रमा प्रतिनिधीसभाका लागी अठ्ठाइस जनाले उम्मेद्धारी दिएका छन । यस्तै प्रदेश सभामा छ््त्तीस जनाले प्रदेश सभामा उम्मेद्धारी दिएका छन । निर्बाचन आयोगले असोज चौविस गते मनोनयन गरेका उम्मेद्धारविरुद्ध उजुरी दिने समय तोकेपनि सो समयमा कुनै पनि उम्मेद्धारविरुद्ध उजुरी नपरेको मुख्य निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ । उदयपुरमा एमाले र सत्तारुढ गठबन्धनविच चुनाबी प्रतिस्पर्धा हुने आकलन गरीएको छ ।