
पूर्णपुष्टि, बैशाख ३०
रौतामाई गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आईपुगेको छ । गाउँपालिकाका आठ मतदान स्थल मध्ये १७ मतदान केन्द्रको मतपेटिका मतदान अधिकृतले निर्वाचन अधिकृतको कार्यालयमा बुझाए सँगै सर्वदलीय बैठक वसी आजै मत गणना गर्ने सहमती भएको छ । आज राति बाटै मत गणना कार्य हुने जानकारी निर्वाचन अधिकृतको कार्यालय रौतामाईले दिएको छ ।
