
पूर्णपुष्टि/उदयपुर, असाेज २० ।
उदयपुरकाे सदरमुकाम गाईघाट आज बादलकाे सेताे छानाेले सजिएकाे देख्न पाईएकाे छ ।
लगातारकाे वर्षातपछि विहानदेखि खुलेकाे माैसममा गाईघाटबाट आकास-धर्तीकाे सुन्दर दृष्य देख्न पाएकाे हाे । पूर्षपुष्टिले लिएकाे सुन्दर दृष्यकाे फाेटाे/भिडियाे खुवै आकर्षक देखिएकाे छ ।
सेताे वादलकाे छानाेले गाईघाटलाई कुनै विशेष समाराेहकाे मञ्च जस्ताै सजिएकाे देखिएकाे छ ।