Friday, August 7News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा भुजेल मृत भेटिए

उदयपुरमा भुजेल मृत भेटिए

समाचार
पूर्णपुष्टि, चैत १९ उदयपुरमा एक जना पुरुष मृत भेटिएको छ । त्रियुगा नगरपालिका–११ चप्पनको जंगलमा रुखको फेदमा अडेस लागेको अवस्थामा त्रिनपा–१० निबासी करिब ५२ वर्षीय गंगा भुजेल मृत भेटिएको प्रहरीले जनाएको छ । घाँस दाउराका लागी जंगल गएका स्थनीयहरुले भुजेललाई करिब १०ः२० बजे मृत भेटेपछि प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ । सुचना प्राप्त हुनासाथ तत्काल प्रहरी टोली घटनास्थल पुगी शव पोष्ट मार्टमको लागी जिल्ला अस्पताल उदयपुरको शव गृहमा ल्याई राखेको प्रहीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...