Thursday, April 30News That Matters

जहाँ एक मानवीय क्षतीसहित आठ घर खरानी भयो : स्थलगत भिडियो


जिल्लाको उदयपुरगढी गाउँपालिका १ शिखरपुरमा एकजना बृद्धाको मानवीय क्षतीसहित आठ घरमा आगजनी भएको दुई हप्ता वितिसक्दा पनि घर उभ्याउन नसक्दा उनीहरुको जीवन कष्टकर बनेको छ । पूर्णपुष्टिको स्थलगत रिपोर्टिङ पछि तयार पारिएको भिडियो ।