Monday, February 17News That Matters

Purnapusti TV

जहाँ एक मानवीय क्षतीसहित आठ घर खरानी भयो : स्थलगत भिडियो

जहाँ एक मानवीय क्षतीसहित आठ घर खरानी भयो : स्थलगत भिडियो

Breaking News 1, Purnapusti TV, समाचार
https://youtu.be/ZvaGnbidzsg जिल्लाको उदयपुरगढी गाउँपालिका १ शिखरपुरमा एकजना बृद्धाको मानवीय क्षतीसहित आठ घरमा आगजनी भएको दुई हप्ता वितिसक्दा पनि घर उभ्याउन नसक्दा उनीहरुको जीवन कष्टकर बनेको छ । पूर्णपुष्टिको स्थलगत रिपोर्टिङ पछि तयार पारिएको भिडियो ।
अध्यक्षमा पहिलो हक छ : घिमिरे

अध्यक्षमा पहिलो हक छ : घिमिरे

Breaking News 1, Purnapusti TV, राजनीति, समाचार
नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरेको बलियो उम्मेदवारी देखिएको छ । हाल पार्टीको जिल्ला सचिव रहेका घिमिरेले पार्टीप्रतिको भुमिकाका कारण अध्यक्षमा दावी रहेको बताएका छन् । “अवको नेतृत्वमा मेरो हक लाग्छ” पूर्णपुष्टि प्रश्नमा उनले भने “मेरो बलियो उम्मेदवारी हो ।” आजबाट एमाले उदयपुरको तीनदिने जिल्ला अधिवेशन सुरु भएको छ । थप कुराका लागि भिडियो सुन्नुहोस् । https://youtu.be/S7Rw2st_AWc...
लामो समय नेतृत्वविहिन बन्दा उदयपुरको खेलक्षेत्र ओझेलमा : अध्यक्ष नेपाल

लामो समय नेतृत्वविहिन बन्दा उदयपुरको खेलक्षेत्र ओझेलमा : अध्यक्ष नेपाल

Breaking News 2, Purnapusti TV, खेलकुद, समाचार
https://youtu.be/XYYl40a70Go पूर्णपुष्टि, कार्तिक २४ । लामो समय जिल्ला खेलकुद विकास समिति, उदयपुर नेतृत्वविहिन बन्दा जिल्लाको खेल क्षेत्र ओझेलमा परेका छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सागर नेपालले पूर्णपुष्टि प्रश्नको जवाफ दिदै जिल्लाको खेल क्षेत्र ओझेलमा पर्नुको मुख्य कारण लामो समय जिल्ला खेलकुद विकास समिति नेतृत्वविहिन बनेको बताएका हुन् । खेलक्षेत्र ओझेलमा रहेपनि खेल गतिविधि भने सञ्चालन भइरहेको उनको भनाई छ । समितिको भुमिका नपुगे पनि स्थानीय युवाहरु, क्लव, संस्थाहरुको पहलबाट पनि खेल गतिविधि सञ्चालन भइरहेको हो । फुटबल, भलिवल, क्रिकेट, ब्याड्मिन्टन जस्ता खेलहरु सञ्चालनको अवस्थामा रहेको अध्यक्ष नेपालले बताए । कराते, उसु, बक्सिङ जस्ता खेल प्रशिक्षण पनि चलिरहेको उनले बताए । खेल गतिविधि बन्द नै भने नरहेको उनले बताए । समिति करिब दुईवर्षदेखि नेतृत्वविहिन बनेको हो । कार्यालय प्रमुखसम...

उदयपुर सिमेन्ट उद्योग, जलजलेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेसंग पूर्णपुष्टिको प्रश्नहरु

Breaking News 2, Purnapusti TV
https://youtu.be/dFsZKUhYxA0 यस अन्तर्वार्ता थप सम्बाद https://www.youtube.com/channel/UCwnVxvlEJsYJ5Sl8PdmhKGg मा हेर्न सक्नुहुनेछ  
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

Purnapusti TV, ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, भदै १८   मोरङ बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको क्रममा उनको कोशी अस्पताल बिराटनगरमा  मृत्यु  भएको थियो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको छ ।...