Sunday, May 3News That Matters

समाचार

बेल्टारमा आधारभूत पत्रकारीता तालिम

बेल्टारमा आधारभूत पत्रकारीता तालिम

समाचार
राजेन्द्र दुष्ट बेल्टार, चैत्रत ११   अव गाउँ, शहर देखि नगर, प्रत्येक नागरिकको घर घरमा खवर” समृद्ध स्थानीय सरकार, एक वडा एक पत्रकार” भन्ने मुल नाराका साथ चौदण्डीगढी नगरपालिकामा आईतवारदेखि ५ दिने आधारभूत पत्रकारीता तालिम संचालन भएको छ । सिटीहलमा संचालित तालिमको नगर प्रमुख खगेन्द्र राईले उद्धघाटन   गर्नु भएको थियो । तालिमलाई सम्वोधन गर्दै मेयर राईले सूचना संचार प्रति सदैव सकारात्मक रहेको र  जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।7 समृद्ध स्थानीय सरकार, एक वडा एक पत्रकार” भन्ने नेपाल पत्रकार महासंघ उदयपुरको नारालाई समेत सार्थक्ता दिन प्रत्येक वडामा प्रत्रकार उद्पादन गर्ने उदेस्य तालिमको रहेको आयोजक चौदण्डीगढी मिडिया प्रालिका अध्यक्ष राजेन्द्र दुष्टले  बताउनु भयो । स्थानीय तहको निर्वाचन पश्चात पहिलो पटक आयोजना गरिएको तालिम नगरपालिको सहयोग, पत्रकार महासंघ उदयपु...
पहाडमा भब्य मनाउदै होली

पहाडमा भब्य मनाउदै होली

समाचार
उदयपुर, चैत्र ६ गते । एक विशेष पर्वको रुपमा मनाईने होली मनाउन पहाडमा भब्य तयारी भएको छ । पहाड र तराई गरी दुई दिन मनाईने होली अघिल्लो दिन पहाडमा मनाउने गरिएकाले भब्य तयारी भएको हो ।   आफन्त जन, साथीभाइ सँग भेटघाट गरि सब्य र भब्य रुपमा सप्तरङ्गी रङ (फागु) खेलेर होली मनाउने चलन परम्परा देखि चलिआएको पाईन्छ । नेपालमा धेरै चाड पर्वहरु मध्ये विशेष एक पर्वको रुपमा होलीलाई पनि लिईन्छ । दुई दिन मनाईने होलीमा आफन्तजन तथा साथीभाईहरु भेटघाट गरि फागु खेल्ने, होली विशेष विभिन्न कार्यक्रहरु गरी होलीको शुभकामना आदान प्रदान गर्नेगर्दछ । होलीमा फागु मात्रै नभई विभिन्न सास्कृतिक कार्यक्र गरि शुभकामना आदान प्रदान गर्ने गरिन्छ । अन्य चाड पर्व जस्तै होलीलाई पनि भब्य रुपमा दुई दिनै मनाउने गरिन्छ । होली हिमाल देखि तराईका सवै जात जाती, धर्म, भाषाका मानिसले खेल्ने गरेको पाईन्छ । धेरै जा...
दुई विद्यालयका ३० योजना

दुई विद्यालयका ३० योजना

शिक्षा, समाचार
उदयपुुर, चैत्र ६ गते । उदयपुरको दुई विद्यालयले गुणस्तरिय शिक्षाका लागि ३० वटा योजना तयार गरेको छ । रौतामाई गाउँपालिका–३ का जनता मावि र सिंहकाली आधारभुत विद्यालयले गुणस्तरिय शिक्षाका लागि ३० वटा योजना तयार गरेको हो । गुणस्तरिय विद्यालयका लागि नेपाल सरकारले लागु गरेको ९४ वटा सचाङ्क मध्ये ४४ वटा सुचाङ्कमा छलफल गरि ११ वटा सुचाङ्कलाई प्राथमिकिकरण गरि त्यसै अनुरुपको मापदण्ड अनुसार शौचाल, शैक्षिक सामाग्री, पुस्तकालय, घेराबेरा, भवन निर्माण लगायतका योजना बनाईएको विद्यालयले जनाएको छ । जाल्पा एकिकृत विकास समाज उदयपुरको सहजीकरण र वल्र्डभिजन ईन्टरनेसनल नेपालको सहयोगमा अन्तरक्रिया तथा योजना निर्माण कार्यक्रम मार्फत विद्यालयहरुले योजना तयार पारेको होे । गुणस्तरिय विद्यालय बनाउनलाई विद्यालय व्यावस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थीको पटक पटक बसेको छलफलबाट निस्किएको निचोडहरुलाई पून अन्तरक...
पहिले जनतालाई बस चढाउछु, अनि मात्र म गाडी चढ्छु : लिम्चुङबुङ अध्यक्ष राई

पहिले जनतालाई बस चढाउछु, अनि मात्र म गाडी चढ्छु : लिम्चुङबुङ अध्यक्ष राई

समाचार
उदयपुर, चैत ४ गते उदयपुरको कर्णाली क्षेत्र भनेर चिनिने लिम्चुङबुङ गाउँपालिकाका जनप्रतिनिधिहरुले आफुले प्रयोग गर्ने सवारी साधन खरिद गर्ने बजेटले यात्रुवाहक बस किन्ने निर्णय गरेका छन् । पालिकाका जनप्रतिनीधिले गाडी तथा मोटरसाईकल खरिद गर्ने बजेटले सर्बसाधारण जनताको हितलाई मध्येनजर गर्दै यात्रुवाहक बस किन्ने निर्णय गरेको हो । पालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार गाउँ कार्यपालिकाको शनिबार बसेको बैंठकले जनपक्षीय निर्णय गरेको हो । विकटका जनताहरुले यातायात सेवा पाउन नसकेर सास्ती भोगिरहेको अवस्थामा जनप्रतिनिधिले गाडी चढेर हिड्नु नसुहाउने भन्दै अध्यक्षले यात्रुवाहक बस किन्न बैंठकमा राखेको प्रस्तावलाई उपाध्यक्ष, वडाध्यक्षहरु र अन्य नजप्रतिनीधिहरुले सर्बसहमत पास गरेको प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताउनुभयो । जनप्रतिनीधि चढ्ने सवारी साधन खरिदको शिर्षकमा छुट्याईएको ५७ लाख ७१ हजार रुपैयाले ...
बोनम्यारो पिडित शान्तिलाई विद्यार्थीको ४० हजार सहयोग

बोनम्यारो पिडित शान्तिलाई विद्यार्थीको ४० हजार सहयोग

समाचार
उदयपुर, चैत्र ३ गते । किराँत राई विद्यार्थी संघ, सुनसरी जिल्ला समितिले बोनम्यारो पिडित शान्ति राईलाई ४० हजार रुपैया आर्थिक संकलन गरी उपलब्ध गराएको छ । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेकी शान्तिलाई उपचार सहयोग स्वरुप समितिको पहलमा संकलित रकम शनिबार उपलब्ध गराएको हो । संघका केन्द्रिय उपाध्यक्ष जितेन राई, केन्द्रिय सहकोषाध्यक्ष सन्तोष मुक्मिन राई, सुनसरी जिल्ला अध्यक्ष समिप साम्पाङ राई, महेन्द्र बहुमुखी क्याम्पस इकाई उपाध्यक्ष युवराज राई र किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका अध्यक्ष चन्द्र वान्तवा राईको टोली बोक्सेस्थित घरमै पुगेर शान्तिका काका तथा शान्ति राई बचाउ अभियान समितिका कोषाध्यक्ष प्रेमकुमार राईलाई रकम हस्तान्तरण गरेको थियो । नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई र एभिन्यूज खबर टेलिभिजनका इटहरी ब्यूरो सम्बाददाता दिपक कार्कीको  रोहबरमा रकम हस्तान्तरण गरिएको...
सडक दुर्घटना न्युनिकरणका लागि १५ दिने महाअभियान सुरु

सडक दुर्घटना न्युनिकरणका लागि १५ दिने महाअभियान सुरु

समाचार
उदयपुर, चैत्र १ गते । उदयपुरमा सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियान सुरु भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा सडक दुर्घटना न्युनिकरण गर्नका लागि शुक्रबारदेखि महाअभियान सुरु भएको हो । सदरमुकाम गाईघाटको नयाँ बसपार्कमा औपचारिक कार्यक्रम आयोजना गरी अभियान सुरु गरिएको थियो । कार्यक्रममा चालक र सहचालकको पहिचानका लागि तयार पारिएको पोशाक समेत वितरण गरिएको थियो । चालक र परिचालकहरुलाई आफ्नो पेशा प्रति उत्तरदायी बनाई सडक सुशासन कायम गर्न अभियानको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीे बताए । अभियानले एकै चोटी सवैकुरा पुरा नगरेपनि राम्रो कामको थालनि भएकाले विस्तारै दुर्घटना न्युनिकरण हुने त्रियुगा नगरापालिका मेयर बलदेव चौधरीले बताए ।  सार्वजनिक सवारी साधनका चालक र सहचालकले यात्रुहरु सँग राम्रो व्यावहार र मिठो बोलीको प्रयोग गर्नु पर्...
विप्लप माओवादीको नेपाल बन्दको दिन कहाँ, के भयो र कहाँ कस्तो प्रभाव पर्यो ?

विप्लप माओवादीको नेपाल बन्दको दिन कहाँ, के भयो र कहाँ कस्तो प्रभाव पर्यो ?

समाचार
  उदयपुर, बुटबल, प्यूठान लगायतमा बम फेला, नवलपरासी, कैलाली लगायतमा आगजनी र अनेकौं ठाउँमा संकास्पद बस्तु फेला, बन्दले देशैभर प्रभाव पारेको छ, यातायात, बजार, पसल ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ । उदयपुर उदयपुरको कटारीमा दुईओटा बम फेला परेका छन् । कटारी नगरपालिका ३ देविधापमा एकै ठाउँमा राखिएको २ वटा सुतली बम फेला परेको हो । विहानै फेला परेको बमलाई स्थानीयले खबर गरेपछि प्रहरीले सुरक्षा घेरामा राखी नेपाली सेनाले डिस्पोज गरेको थियो । विप्लब माओवादीको बन्दले त्रसित त्यस क्षेत्रका स्थानीयहरु बम फेला परेपछि थप त्रसित बनेका छन् । स्थानीयका अनुसार सदरमुकाम गाईघाटमा बन्दको दिन उज्यालो नहुदै विहानीमा विष्फोटनको ठूलो आवाज सुनिएको थियो ।   https://www.youtube.com/watch?v=AQPo7yd4whs नेकपा माओवादी ९विप्लब समुह० को बन्दको कारण उदयपुरको जनजीवन प्रभावित बन्यो । बन्दका कारण ब...
साँझपख बन्दको प्रभाव सामान्य

साँझपख बन्दको प्रभाव सामान्य

समाचार
उदयपुर, फागुन ३० गते । साँझ ५ बजेपछि नेकपा माओवादी (विप्लब समुह) ले गरेको बन्दको प्रभाव सामान्य भएको छ । बन्दको कारण दिन भर उदयपुरको जनजीवन प्रभावित बनेको थियो भने साँझपख प्रभाव सामान्य भएको हो । विप्लवको बन्दले बजार, पसल बन्द र यातायात संचालन समेत ठप्प  भएको थियो ।  । एकाविहानैदेखि जिल्लाको मुख्य बजारहरु गाईघाट, कटारी, बेल्टार, मुर्कुची सानसुन भएको थियो । तर साँझपख भने बन्द सामान्य भएपछि केहि चहलपहल बढेको थियो । बन्द भएको केहि पसलहरु साँझपख खुलेका छन् । तर साँझपस पनि यातायात सेवा ठप्प हुँदा  धरान, विराटनगर, काकडभिट्टा, दिक्तेल, काठमाडौं लगायतका ठाउँ सम्मको यात्रामा निस्कीएका यात्रुहरु अलपत्र भई बस्न बाध्य छन् ।...
बन्दले उदयपुर ठप्प, विहानै गाईघाटमा विष्फोटको आवाज, कटारीमा दुईवटा बम फेला

बन्दले उदयपुर ठप्प, विहानै गाईघाटमा विष्फोटको आवाज, कटारीमा दुईवटा बम फेला

समाचार
उदयपुर, फागुन ३० गते ।   उदयपुरको कटारीमा दुईओटा बम फेला परेका छन् । कटारी नगरपालिका ३ देविधापमा एकै ठाउँमा राखिएको २ वटा सुतली बम फेला परेको हो । विहानै फेला परेको बमलाई स्थानीयले खबर गरेपछि प्रहरीले सुरक्षा घेरामा राखी नेपाली सेनाले डिस्पोज गरेको थियो । विप्लब माओवादीको बन्दले त्रसित त्यस क्षेत्रका स्थानीयहरु बम फेला परेपछि थप त्रसित बनेका छन् । सरकारले प्रतिबन्ध लगाएपछिको विप्लब माओवादीको यो बन्दले त्रास फैलाएको छ । स्थानीयका अनुसार सदरमुकाम गाईघाटमा बन्दको दिन उज्यालो नहुदै विहानीमा विष्फोटनको ठूलो आवाज सुनिएको थियो । बम विष्फोटन गराएको हुनसक्ने स्थानीयको आशंका छ । आवाज सुनिए पनि के र कहाँ भन्ने थाहा नभएको सुरक्षा स्रोतले जनाएको छ । नेकपा माओवादी (विप्लब समुह) को बन्दको कारण उदयपुरको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण बजार, पसल बन्द छन् भने यातायात सेवा पनि ठ...
बन्दले उदयपुरको जनजिवन प्रभावित

बन्दले उदयपुरको जनजिवन प्रभावित

समाचार
उदयपुर, फागुन ३० गते । नेकपा माओवादी (विप्लब समुह) को बन्दको कारण उदयपुरको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण बजार, पसल बन्द छन् भने यातायात सेवा पनि ठप्प छ । एकाविहानैदेखि उदयपुरका मुख्य बजारहरु गाईघाट, कटारी, बेल्टार, मुर्कुची सानसुन छन् । चारपांग्रे सवारी साधन नचल्दा सडक पनि सुनसान देखिएका छन् । शैक्षिक क्षेत्र पनि बन्द रहेका छन् । बन्दको क्रममा अप्रिय घटना नहोस् भन्ने हेतुले स्थानीय प्रशासनले विहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । चोक, गल्ली र सडकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यातायात सेवा ठप्प हुँदा लामो दुरीका यात्रुहरु अलपत्र परेका छन् । विहानै धरान, विराटनगर, काकडभिट्टा, दिक्तेल, काठमाडौं लगायतका ठाउँमा जानुपर्ने यात्रुहरु अलपत्र भई बस्न बाध्य छन् । स्थानीयका अनुसार सदरमुकाम गाईघाटमा बन्दको दिन उज्यालो नहुदै विहानीमा विष्फोटनको ठूलो आवाज सुनिएको...