
पूर्णपुष्टि, २२ असोज ।
चर्चित गायकिा एलिना चौहान र हाँस्य कलकार उमेश राई (फुलन्देको आमा) आज उदयपुरको चुहाडेमा आउने भएको छ । दशैँ बिषेश सांगितिक कार्यक्रममा प्रस्तुती दिन यी दुई कलकार उदयपुर आउने भएको हो । आदिम मिडिया गु्रप प्रा.लि र संगम समाज नेपालको आयोजनामा हुन लागिरहेको आदिम संगम बृहत सांस्कृतिक कार्यक्रममा यी दुई कलकारहरुको मुख्य प्रस्तुती हुने छ । यो सँगै कार्यक्रममा बिभिन्न जातजातिको झाँकी प्रदर्शन सँगै स्थानीय कलकारहरुले पनि प्रस्तुती दिने छ । चर्चित गायकिा एलिना चौहान र हाँस्य कलकार उमेश राई (फुलन्देको आमा) आज उदयपुरको चुहाडेमा आउने भएको छ । दशैँ बिषेश सांगितिक कार्यक्रममा प्रस्तुती दिन यी दुई कलकार उदयपुर आउने भएको हो । आदिम मिडिया गु्रप प्रा.लि र संगम समाज नेपालको आयोजनामा हुन लागिरहेको आदिम संगम बृहत सांस्कृतिक कार्यक्रममा यी दुई कलकारहरुको मुख्य प्रस्तुती हुने छ । यो सँगै कार्यक्रममा बिभिन्न जातजातिको झाँकी प्रदर्शन सँगै स्थानीय कलकारहरुले पनि प्रस्तुती दिने छ ।

