
पूर्णपुष्टि/उदयपुर, कार्तिक २८ ।
उदयपुरकाे चाैदण्डिगढी नगरपालिकाकाे बेल्टारमा आजबाट जिल्ला स्तरीय ब्याड्मिन्टन प्रतियाेगिता सुरु भएकाे छ ।
आयाेजकका अनुसार महिला डबल्स (बी लेबल), मेन्स डबल्स (बी लेबल) र भेट्रान्स गरि तीन ईभेन्टसका खेलहरु छन् । सुरुमा महिलाकाे खेल सञ्चालन भएकाे छ । खेल दुईदिनसम्म सञ्चालन हुनेछ ।
