
पूर्णपुष्टि, जेठ ४ गते ।
उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका एकिकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले ४९४२ मत प्राप्त गर्दै विजयी भएका छन् । अन्य आकाक्षीको मतपरिणम :–
एमालेका गोपालबहादुर खत्री–४११४
मंगोल नेशनलका टेकबहादु थापा–३२६
जितबहादुर पुलामी स्वतन्त्र (पुतली चिन्ह)–२४३
राप्रपाका नवराज कार्की–५४
वसन्त पौडेल स्वतन्त्र (धारा चिन्ह)–४६
राममणी गुरागाई स्वतन्त्र (भूकटरहर चिन्ह)–८
