Monday, April 27News That Matters

कक्षा १२ को परिक्षा आजदेखी सुरु

पूर्णपुष्टि, बैशाख १४ । कक्षा १२ को परिक्षा आजदेखी सुरु हुँदैछ । परीक्षामा देशैभर ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् ।

आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।