Wednesday, June 3News That Matters

चुनाव लड्न राप्रपामा एकल नै सक्षम : अध्यक्ष लिङ्देन

पूर्णपुष्टि, चैत १८ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै बलबुताले सबै स्थानीय तहमा चुनाव लड्न सक्षम रहेको बताएका छन् । उदयपुरमा राप्रपाको सभालाई सम्बोधन गर्न आज आइपुगेका अध्यक्ष लिङ्देनले स्थानीय चुनावको तयारीमा बलियोसंग लागेको बताए । सभाअघि पत्रकार सम्मेलनमा उनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भएपनि अहिलेसम्म आप्mनै बलबुताले लड्ने क्षमता रहेको बताए । भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।